प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा ताप्लेजुङका रफिक भट्टराई प्रथम
-
- बिक्रम लाम्गादे
- |
- ३ असोज, २०८३ १७:०१:११
ताप्लेजुङ - संविधान दिवस २०८३ को अवसरमा कोशी प्रदेश सरकारले आयोजना गरेको प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा ताप्लेजुङका रफिक भट्टराई प्रथम भएका छन् । पाथीभरा याङवरक गाउँपालिका–३ तिरिङ्गेस्थित श्री कुम्भकर्ण आधारभूत विद्यालयको कक्षा ८ मा अध्ययनरत भट्टराईले कोशी प्रदेशका १४ वटै जिल्लाबाट सहभागी प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हासिल गरेका हुन् । ‘नेपालको संविधान































.................jpeg)







