दसैँमा मासुका परिकार खाँदा के - के कुरामा ध्यान दिने
दसैँमा मासुका परिकार धेरै खाइने हुनाले मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल र मिर्गौलाका बिरामीहरूले विशेष सावधानी अपनाउनुपर्छ । मासु ताजा, सफा ठाउँबाट किनी घरमा ल्याएपछि तुरुन्तै काटेर फ्रिजमा राख्नुपर्छ र पकाउँदा छाला, बोसो हटाएर, कम नुन–मसला प्रयोग गरी उमालेर वा पक्कु बनाएर खानु स्वास्थ्य हितकर हुन्छ । चाडपर्वमा स्वास्थ्य राम्रो






























.................jpeg)







