हर्क सम्पाङ आइतबार ताप्लेजुङ आउँदै
ताप्लेजुङ - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क सम्पाङ) ताप्लेजुङ आउने हुनुभएको छ । आइतबार (भोली) जिल्लाको आठराई त्रिबेणी गाउँपालिकाको केन्द्र हाङपाङ आउनुहुने श्रम संस्कृति पार्टी ताप्लेजुङले जनाएको छ । अध्यक्ष साम्पाङको उपस्थितीमा श्रमदाता संग भेटघाट र हातेमालो तथा पार्टी प्रबेश कार्यक्रम राखिएको जनाइएको छ । उक्त कार्यक्रममा सहभागी हुन साम्पाङ ताप्लेजुङ आउनुहुने भएको हो ।
कार्यक्रमलाई केन्द्रिय पार्टीका अध्यक्ष साम्पाङ, केन्द्रिय सचिवद्वय प्रसाद राई र शान्ति पाख्रिन तथा पार्टीका केन्द्रिय प्रबक्त सत्य घले गुरुङ लगायतले सम्बोधन गर्नुहुने बताइएको छ । कार्यक्रम बिहान १० बजेबाट सुरु हुने श्रम संस्कृति पार्टी आठराई त्रिबेणी गाउँ कार्यसमितिले जनाएको छ ।
आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा दानबहादुर कार्कीको रिट दर्ता
काठमाण्डौ – प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले हिजो सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन आज दर्ता
नेकपा एमाले ताप्लेजुङद्वारा शुभकामना आदान–प्रदान तथा चियापान
ताप्लेजुङ - नेकपा एमाले ताप्लेजुङले विभिन्न चाडपर्वहरूको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमका गरेको छ । नेपालीहरुको महान पर्वहरु
कुनै पदको लोभले पार्टी प्रबेश गरेको होइन – मादेन
बिक्रम लाम्गादे, फुङ्लिङ - पूर्व संबिधानसभा सदस्य सञ्चपाल मादेन श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको छ । आज फुङ्लिङमा आयाजित पार्टीको पहिलो

प्रतिकृया दिनुहोस