तरुण दलको स्थापना दिवसमा बिरामीहरूलाई फलफूल वितरण
ताप्लेजुङ - नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको ७३ औँ स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल ताप्लेजुङमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । तरुण दल जिल्ला कार्यसमिति ताप्लेजुङको आयोजनामा बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित फलफूल वितरण गरिएको तरुण दल ताप्लेजुङका कार्यवहाक सभापति पृथ्वीमान पालुङ्वाले जानकारी दिनुभयो ।
तरुण दलले बिगतमा बर्षहरुमा पनि बिभिन्न रचनात्मक कार्य गर्दै आएको छ । सोही अनुसार यो पटक फलफुल बितरण गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव डम्बर हाङ्गाम, फुङलिङ नगर सभापति विनोद गुरुङ, महाधिवेशन प्रतिनिधि शिला इजमलगायत तरुण दलका युवा नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो
काठमाण्डौ – भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै चलिरहेको छ
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिद्वारा पार्टीलाई १ करोड रुपैयाँ हस्तान्तरण
काठमाडौँ - नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५ औँ महाधिवेशन सम्पन्न भएपछि आफ्नो खातामा सङ्कलित रकममध्ये १ करोड रुपैयाँ केन्द्रीय
जादु र चमत्कार गर्छु भन्दिनँ, इमानदार कर्म गर्छु - सभापति थापा
काठमाडौं - नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले इमानदार कर्म गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टी कार्यालयमा आयोजित

प्रतिकृया दिनुहोस