सोमबार-असोज-२६-२०८३/ 12-Monday-October-2026

ताप्लेजुङमा दलित मोर्चा जिल्ला कार्य समिति गठन

बिक्रम लाम्गादे
|

बिक्रम लाम्गादे,

फुङ्लिङ -  ताप्लेजुङमा नेपाल दलित मोर्चा जिल्ला कार्य समिति गठन गरिएको छ । आइतबार फुङ्लिङमा एक कार्यक्रमका बिच दिनेश खातीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको सह–संयोजकमा कृष्ण लुहार सहित ९५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । मोर्चा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन हो । तत्कालिन नेकपा माओवादी केन्द्र निकट र नेकपा एकिकृत समाजवादी पार्टीको भातृ संगठनको संयुक्त जिल्ला भेलाबाट नयाँ नेतृत्व चयन भएको हो ।

 

नेपाल दलित मोर्चाका प्रदेश इन्चार्ज नेत्र नेपाली, नेकपाका नेताहरु बिष्णु कुमार हाङ्बाङ, निता कुमारी सिँवा, सागरमणि गौतम, गांगा शखरको लगायत जिल्ला तथा प्रदेश स्तरीय नेताहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागी नेताहरुले पार्टीमा दलित प्रतिनिधित्वको बारेमा जोड दिनुका साथै दलितको हक अधिकारका निम्ति मोर्चा अग्रपंक्तिमा उभिनुपर्ने धारणा राखेका थिए । समाजमा हुने बिभेद लगायतका नकारात्मक कुरितीका बिरुद्ध मोर्चाले बलियो उपस्थिती जनाउनुपर्ने सहभागी नेताहरुको जोड छ । 
 

प्रतिकृया दिनुहोस

कांग्रेस अधिवेशन : भोलि बिहान ७ बजे मात्रै मतदान

काठमाडौं -  नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व छान्नका लागि आज मतदान नहुने पक्का भएको छ । बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक

जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साट्न र समान भाउमा उपलब्ध गराउन सरकारको निर्देशन

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति असहज भएपछि जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साट्न र समान मूल्यमा उपलब्ध गराउन सरकारले

अबदेखि निर्मला पन्त हत्याको कुरा संसद्‍मा नउठाउनू - गृहमन्त्री गुरुङ

काठमाण्डौ – गृहमन्त्री सुधन गुरुङले अबदेखि निर्मला पन्त हत्या प्रकरणको विषय संसद्‍मा नउठाउन आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा

↑