मंगलबार-भदौ-२-२०८३/ 18-Tuesday-August-2026

ताप्लेजुङमा १२ बोरे १ थान बन्दुक सहित युवक पक्राउ

बिक्रम लाम्गादे
|

ताप्लेजुङ - ताप्लेजुङमा १२ बोरे बन्दुक सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं. ५ बेलडाँगी भई फक्तालुङ गाउँपालिका–५, स्थित डेरा गरी बस्ने २१ बर्षीय मुस्कान दियाली रहेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सुचना अधिकारी बिन्देश्व यादबका अनुसार पक्राउ परेका दियालीलाई शुक्रबार प्रहरी चौकी लुङ्थुङबाट खटिएको प्रहरी टोलीले १ थान १२ बोरे बन्दुक सहित पक्राउ गरेको हो । पक्राउ परेका दियालीलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ६ अन्र्तगत हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

प्रतिकृया दिनुहोस

पत्रकार पन्दाक हेमा फेम्बु (सविता) फोनिज पत्रकारिता पुरस्कारबाट सम्मानित

ताप्लेजुङ – हेमा फेम्बु (सविता) फोनिज पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकार चन्द्र बहादुर पन्दाक ‘प्रयास’ सम्मानित हुनु भएको छ । नेपाल आदिवासी

ताप्लेजुङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा विशेष छुटमा चामल बिक्री सुरु

ताप्लेजुङ -  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले विशेष छुटमा चामल बिक्री गर्न सुरु गरेको छ । बिहीबारदेखि नै खाद्य व्यवस्थाले

तीजमा ताप्लेजुङ सम्झाउँदै अन्जु, जुनु र देवीका

काठमाडौँ - यस वर्षको तीजको अवसरमा ताप्लेजुङ समाज नेपालले काठमाडौँमा ‘हरितालिका तीज तथा ताप्लेजुङ नारी सम्मान कार्यक्रम–२०८३’ आयोजना गर्दैछ