शनिबार-श्रावण-३०-२०८३/ 15-Saturday-August-2026

नेविसंघ ताप्लेजुङको कार्यवहाक सभापतिको जिम्मेवारी खिम्दिङलाई प्रदान

बिक्रम लाम्गादे
|

बिक्रम लाम्गादे,

फुङ्लिङ  -  नेपाल बिद्यार्थी संघ (नेविसंघ) ताप्लेजुङको कार्यवहाक सभापतिको जिम्मेवारी अर्जुन खिम्दिङलाई प्रदान गरिएको छ । सभापति लोकेश लङ्वाले बुधबार खिम्दिङलाई कार्यवहाक सभापतिको जिम्मेवारी प्रदान गर्नुभएको हो ।

 

खिम्दिङ जिल्ला समितिको उपसभापति तथा पाथीभरा बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति हुनुहुन्छ । नेविसंघको बिधान २०२७ को ७ औँ संशोधन, २०७५ बमोजिम कार्यवहाक सभापतिको जिम्मेवारी दिइएको बताइएको छ । आफ्नो व्यस्तताका कारण संगठनको दैनिक कामहरुलाई निरन्तर दिन कावाको जिम्मेवारी दिएको सभापति लङ्वाले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

अबदेखि निर्मला पन्त हत्याको कुरा संसद्‍मा नउठाउनू - गृहमन्त्री गुरुङ

काठमाण्डौ – गृहमन्त्री सुधन गुरुङले अबदेखि निर्मला पन्त हत्या प्रकरणको विषय संसद्‍मा नउठाउन आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीकै निरन्तरता, बागमतीमा कुरा मिलेन

काठमाडौं - नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने भएको छ । अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष

मधेशका रास्वपा सांसदहरूले रविलाई भेटेर गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाए

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका मधेशका सांसदहरूले गृहमन्त्री सुधन गुरुङको भूमिका माथि प्रश्न उठाएका छन् । सभापति रवि लामिछानेसँगको भेटमा