सर्वाधिक मतका साथ पूर्वमन्त्री हाङ्गाम महाधिबेशन प्रतिनिधि निर्वाचित
ताप्लेजुङ - नेपाली कांग्रेसको १५ औँ महाधिबेशनमा ताप्लेजुङबाट पूर्वमन्त्री खगेनसिंह हाङ्गाम लोकप्रीय मतका साथ महाधिबेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।
बिहिबार सम्पन्न मतगणनामा हाङ्गामले खसेको मत मध्ये सर्वाधिक ९ सय ४२ मत प्राप्त गरी बिजयी हुनुभएको हो । हाङ्गाम ताप्लेजुङ प्रदेश निर्वाचन क्षेत्र नं. ‘ख‘ बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य समेत हुनुहुन्छ ।
बाढीले थलिएको इँवाखोला, चार महिनादेखि पुनर्निर्माणको पर्खाइमा
ताप्लेजुङ, असोज १६ गते ताप्लेजुङ र पाँचथरको सीमाबाट बग्ने इन्द्रावती खोलामा निर्माण गरिएको ९.९ मेगावाट क्षमताको इँवाखोला जलविद्युत आयोजना
छैटौँ सिरिजङ्गा गोल्डकप मङ्सिर २३ देखि
ताप्लेजुङ - ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकमा छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेला आगामी
कञ्चनजङ्घा सामुदायिक सहकारी संस्था ताप्लेजुङले गत आर्थिक वर्षमा १३ लाख बढी नाफा कमायाे
ताप्लेजुङ - कञ्चनजङ्घा सामुदायिक बहुमुखी सहकारी संस्था लिमिटेड ताप्लेजुङले गत आर्थिक वर्ष २०८२/०८३ मा १३ लाख बढी नाफा कमाएको छ । शुक्रबार सम्पन्न २३

प्रतिकृया दिनुहोस