बिहीबार-कार्तिक-१९-२०८३/ 05-Thursday-November-2026

फुङलिङमा बेवारिसे जीवन बिताइरहेका वृद्धको उद्धार

बिक्रम लाम्गादे
|

ताप्लेजुङ - बिगत लामो समयदेखि ताप्लेजुङको फुङलिङ बजारमा बेवारिसे जीवन बिताइरहेका एक वृद्धको उद्धार गरिएको छ । आज स्थानीय समाजसेवी तथा विश्वकर्मा युवा संगठन ताप्लेजुङका अध्यक्ष प्रकाश रसाइली (विश्वकर्मा) को पहलमा अन्दाजी ६५ वर्षीय बुद्धिवीर लिम्बुलाई उद्धार गरी मानवसेवा आश्रम पठाइएको हो ।


अध्यक्ष बिश्वकर्माका अनुसार वृद्धको उद्धार तथा आश्रमसम्म पुर्‍याउने कार्यमा विभिन्न दाताहरूले समेत सहयोग गरेका छन् । मानव सेवा आश्रममा उनले उचित हेरचाह, संरक्षण र आवश्यक सहयोग पाउने अपेक्षा गरिएको छ। ताप्लेजुङमा बेवारिसे जीवन बिताइरहेका मानिसहरुलाई बिभिन्न सामाजिक संस्थाहरुलाई आश्रम सम्म पठाउने काम गर्दै आएका छन् । 

प्रतिकृया दिनुहोस

एसईईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप

ताप्लेजुङ, कात्तिक १८ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट नतिजा हासिल गर्ने दुई विद्यार्थीलाई ल्यापटप

भोटेकोशी बाढीमा बेपत्ता तथा मृतकको पहिचान व्यवस्थित गर्न विशेष टोली गठन

काठमाण्डाै – सरकारले भोटेकोशी बाढीमा बेपत्ता तथा ज्यान गुमाएकाहरूको पहिचान व्यवस्थित गर्न विशेष टोली गठन गरेको छ ।   संसदीय समितिको बैठकमा

रास्वपा ताप्लेजुङद्वारा दोभानका अग्निीपीडितलाई १ लाख ९२ हजार आर्थिक सहयोग

ताप्लेजुङ - ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ दोभान बजारमा आगलागीबाट प्रभावित परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

↑