हत्या आरोपमा दुई जना कारागार चलान

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाका प्रताप सिंह साँवाको हत्या आरोपमा दुईजनालाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ ।

 

सोहि ठाउँका १९ वर्षिय रोशन लिम्बू र १८ वर्षिय विशम भनिने विनम लिम्बूलाई कारागार चलान गरेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी सञ्जय सिंह थापाले जानकारी दिए ।

अभियुक्त दवैजनालाई प्रहरीले पक्राउ गरि अदालतमा पेश गर्दा अदालतले विहिवार थुनामा राख्न आदेश दिएको हो ३२ वर्षिय प्रताप सिंहको गत कार्तिक ३ गते हत्या गरिएको थियो ।  
 

प्रतिकृया दिनुहोस

अनसनरत डाक्टर केसीलाई ‘एन्टिबायोटिक’

इलाम – चिकित्सा शिक्षा विधेयकसम्बन्धी असन्तुष्टि जनाउँदै अनसनमा बस्नुभएका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारमा थप सुविधा

मर्यादाक्रमप्रति प्रमुख जिल्ला अधिकारी असन्तुष्ट

काठमाडौं, माघ २ । सरकारले नयाँ मर्यादाक्रम सार्वजनिक गरेपछि देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले आपत्ति जनाएका छन् । उनीहरुले नयाँ मर्यादाक्रममा

आज - ०२ माघ २०७५ बुधवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट सफल यात्राको योगछ । व्यक्तिको सहयोग पाईनेछ । मिथुन मिथुन (का, कि, कु, घ,