नेविसंघ ताप्लेजुङमा नाल्वो बिजयी

 नेपाल बिद्यार्थी संघ ताप्लेजुङको अध्यक्षमा बिश्व नाल्वोको प्यानलै बिजयी भएको छ । प्रतिष्पर्धि देउमान लंवालाई ५२  मतअन्तरले पराजीत गर्दै १ सय ३५ मत ल्याएर नाल्वो बिजयी भएका हुन ।

लंवाले ८३ मत ल्याएका थिए । २ सय ४१ मतदाता मध्ये २ सय २२ मत खसेको निर्बाचन अधिकृत धनवहादुर थापाले वताए । अध्यक्षमा २ म तबदर भएको थियो । सचिवमा १ सय ४० मत ल्याएर हेमा इजम विजयी भएकी छन । उनले राजकुमार कार्किलाई ७१ म्तले हराइन ।

 

राजकुमारले ६९ मत ल्याएका थिए । हेमापनि बिश्व प्यानलवाट उम्मेद्धार बनेकी थिइन । १९ सदस्यीय कार्य समितिकालागि बिश्व र देउमान प्यानल बनाएर निर्बाचनमा सहभागी भएका थिए । देउमान एनजीओको जागीर छोडेर निर्बाचनमा होमिएका थिए । अधिबेसनले ४६ जना प्रदेस सदस्य समेत निर्बाचीत गरेको छभने जिल्ला कार्यसमितिका सबै १९ जना निर्बाचन प्रकृयावाट चुनिएका छन ।

मिलाउने प्रयास सम्भव नभएपछि सनिवार राती १० वजेदेखि मतदान भएको थियो । अध्यक्षका दुवै प्रत्यासी मेरिङदेन गाउपालिका ४ लिङतेप एकै वडाका हुन ।

प्रतिकृया दिनुहोस

गोविन्द केसीलाई चुनौती, चिकित्सा विधेयक हुबहु पारित हुनुपर्ने माग गर्दै एक युवक अनशनमा

इलाम, पुस २९ । प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसिरहेका प्रा डा गोविन्द

शिक्षकलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध !

काठमाडौं । शिक्षकहरुले अब राजनीति गर्न नपाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित २४ सदस्यीय

उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि चीनका नवनियुक्त राजदूत हाउ याङछीले बिहीबार शिष्टाचार भेट गर्नुभएको छ