अमेरिकी पूर्वराष्ट्रपति ओबामा उपहारको पोको बोकेर बालबालिका भेट्न अस्पताल पुग्दा.. (भिडियाेसहित)

एजेन्सी । क्रिसमसको अवसरमा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा उपहारकाे पाेको बोकेर बालबालिकालाई भेट्न अस्पताल पुगेका छन् । बुधबार  बालबालिकालाई उपहार बाढ्न बासिंटन डीसीस्थित चिल्ड्रेन्स नेशनल अस्पतालमा पुगेका हुन् ।

सान्ता क्लजले लगाउने शीरमा रातो फ्लपी टोपी र काँधमा उपहारको पोको बोकेर पुगेका ओबामाले बालबालिकालाई उपहार बाँडेका छन्। ओबामालाई यस्तो अवस्थामा देखेर अधिकांश व्यक्तिहरू आश्चर्यमा परे।

He brought tears of joy to one little girl when he walked into her hospital room and gave her a warm hug

त्यसपछि उनले अस्पतालमा रहेका बिरामी बालबालिकालाई उपहार दिनुका साथै तस्वीरसमेत खिचाएका छन् ।अन्तराष्ट्रि सञ्चारमाध्यका अनुसार उनलेअस्पतालमा करिब डेढ घन्टा बिताएका थिए। उनले अस्पतालमा बालबालिकासँगै चिकित्सक तथा नर्ससँगसमेत भलाकुसारी गरेका थिए।

आफ्ना बालबालिकाको बिमारीबाट चिन्तित अभिभावकलाई ओबामाले सहानुभूति पनि दिएका छन् ।  बालबालिकालाई दिने उपहारको पोको बोकेर हिँडेका ओबामाको फोटो र भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ।

Obama is seen speaking to another patient wearing a nasendoscope

Obama hugs a girl after presenting a Christmas gift to her in the hospital in DC

The former president takes a selfie with a patient over a game of Uno

 

Another little boy was thrilled when he delivered Christmas presents to his room

https://www.youtube.com/watch?v=MV0vLcY652c

https://www.youtube.com/watch?v=95KfOgO9Iuo

 

फाेटाे/भिडियाे एजेन्सीहरूकाे साैजन्यमा 

प्रतिकृया दिनुहोस

अमेरिकी राष्ट्रपति पदमा हिन्दु सांसदले उम्मेदवारी दिने

अमेरिकामा आगामी सन् २०२० मा हुने राष्ट्रपतिय निर्वाचनमा हिन्दु सांसद तुलसी गवार्ड उम्मेदवार बन्ने भएकी छन् । उनले डेमोक्रेटिक पार्टीको तर्फबाट

२४ घण्टाभित्र चारवटा विमान आपतकालीन अवतरण

भारतका विभिन्न विमानस्थलमा विगत २४ घण्टामा चारवटा आपतकालीन विमान अवतरण गर्नुपरेको छ । विमानमा सवार सबै यात्रु सुरक्षित रहेका छन् ।  आइतबार,

जापानको एक रेस्टुराँमा विस्फोट, ४२ जना घाइते

काठमाडौं । जापानको एक रेष्टुराँमा विस्फोट हुँदा ४२ जना घाइते भएका छन् ।  घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । जापानको तोयोहिरा जिल्लास्थित