इन्धन चोरी प्रकरण : १२ ट्यांकरको पिडिओ रोक्का

काठमाडौं, पुस ३ । नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थ ढुवानी गर्ने १२ वटा ट्यांकरको प्रडक्ट डेलिभरी अर्डर (पिडिओ) रोक्का गर्ने निर्णय गरेको छ ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट निगमको विराटनगर डिपोमा डिजेल ल्याएको ट्यांकरबाट २५ सय लिटर डिजेल बीच बाटोबाटै चोरी भएपछि उक्त ट्यांकरका सञ्चालक शुकदेव सिंहका १२ ट्यांकरलाई चार महिना पिडिओ नदिने निर्णय गरेको निगमले जनाएको छ ।

समितिले डिजेल चोरी भएको को१ख ४९६५ नम्बर ट्यांकरको निगमसँगको करारसमेत रद्द गर्ने सोमबार निर्णय गरेको हो । उक्त ट्यांकरका चालक धर्मेन्द्र शाहलाई भविष्यमा इन्धन ट्यांकर गुडाउन अयोग्य ठहर गर्नेसमेत निर्णय गरेको छ । –नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस

चिनीको मूल्य बढाउन फेरि चलखेल

काठमाडौं, पुस ३० । व्यवसायीले चिनीको मूल्य बढाउन फेरि चलखेल सुरु गरेका छन् । स्वदेशी उद्योग प्रवर्द्धनको नाममा दशैंको मुखमा आयात बन्द गराउन सफल

एउटै औषधिको मूल्य अन्तर आठ गुणा बढी

काठमाडौं । सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन् । औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य

कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा सम्पन्न

ताप्लेजुङ / बिपद्का समयमा आफ्ना शेयर सदस्यहरुलाई प्रदान गर्दै आएको राहत लगायतका कार्यक्रमलाई निरन्तरता दिने योजना सहित कञ्चनजंघा सामुदायिक बहुमुखी