जापानको एक रेस्टुराँमा विस्फोट, ४२ जना घाइते

काठमाडौं । जापानको एक रेष्टुराँमा विस्फोट हुँदा ४२ जना घाइते भएका छन् ।  घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

जापानको तोयोहिरा जिल्लास्थित सापारो शहरमा भएको विस्फोटका कारण रेष्टुराँ पूर्णरुपमा ध्वस्त भएको छ ।

विस्फोटलगत्तै कतिपयले झ्यालका सिसा फोडेर भाग्ने क्रममा घाइते भएका हुन् । विस्फोटबारे अनुसन्धान थालिएको छ ।

विस्फोटपछि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । उक्त क्षेत्र आसपास सवारीसाधनमा रोक लगाईएको छ ।

प्रतिकृया दिनुहोस

अमेरिकी राष्ट्रपति पदमा हिन्दु सांसदले उम्मेदवारी दिने

अमेरिकामा आगामी सन् २०२० मा हुने राष्ट्रपतिय निर्वाचनमा हिन्दु सांसद तुलसी गवार्ड उम्मेदवार बन्ने भएकी छन् । उनले डेमोक्रेटिक पार्टीको तर्फबाट

२४ घण्टाभित्र चारवटा विमान आपतकालीन अवतरण

भारतका विभिन्न विमानस्थलमा विगत २४ घण्टामा चारवटा आपतकालीन विमान अवतरण गर्नुपरेको छ । विमानमा सवार सबै यात्रु सुरक्षित रहेका छन् ।  आइतबार,

अमेरिकी पूर्वराष्ट्रपति ओबामा उपहारको पोको बोकेर बालबालिका भेट्न अस्पताल पुग्दा.. (भिडियाेसहित)

एजेन्सी । क्रिसमसको अवसरमा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा उपहारकाे पाेको बोकेर बालबालिकालाई भेट्न अस्पताल पुगेका छन् । बुधबार