'म त पिरिममा' को भिडियो प्रतियोगिताका लागि ५० हजार पुरस्कार

काठमाडौं: माघ ४ गतेबाट प्रदर्शनमा आउने फिल्म 'गरुढ पुरण' ले फिल्ममा समावेस गीत 'म त पिरिम मा' को कभर भिडियो प्रतियोगिताको घोषणा गरेको छ।

'मदानी क्रिएसन' को सहकार्यमा हुन लागेकाे प्रतियोगितामा उत्कृष्ट नृत्यले नगद ५० हजार रुपैयाँ जित्ने फिल्म निर्देशक सुवास कोइरालाले बताए।  प्रतियोगितामा भाग लिन एकल, युगल वा सामुहिक रुपमा कभर भिडियो बनाएर creationmadani@gmail.com मा पठाउनुपर्ने छ।

उपलब्ध भिडियोहरू 'मदानी क्रिएसनको युट्युब च्यानलमा अपलोड गरिने क्रिएसनका प्रमुख कार्यकारी अधिकृत बिष्णुकान्त घिमिरेले बताए।  प्रतियोगिता आह्वान गरिएको उक्त 'म त पिरिममा' बोलको गीतमा दिनेश राउतको शब्द तथा कोसिस क्षेत्रीकाे संगीत रहेको छ।

गीतमा कोसिस र मनिशा पोख्रेलको स्वरसून्न सकिन्छ। रेनशा बान्तवा राइले कोरियोग्राफी गरेको भिडियोमा निश्चल बस्नेत, कर्म शाक्य, प्रियंका सिंह र अन्जली योन्जनको नृत्य देख्न सकिन्छ।

https://youtu.be/9dStnHtbcxQ

प्रतिकृया दिनुहोस

मेक्सिकोकी भेनिसा ‘मिस वर्ल्ड’, शृङ्खला शीर्ष १२ बाट बाहिरिइन्

काठमाडौं, मंसिर २२ । यस वर्षको ‘मिस वर्ल्ड’को उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले जितकी छन् । ११८ देशका सुन्दरीलाई पछि पार्दै २६

ब्यूटी विद् अ पर्पस अवार्ड पनि श्रृंखलालार्इ, नेपालीहरुका लागि एकैसाथ दाेहाेराे खुशी

चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ मा मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्न सफल श्रृंखला खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि हात पार्न सफल भएकी

प्रियंकाको विवाहमा उपस्थित हुने छैनन् बलिउडकर्मी

अभिनेत्री प्रियंका चोपडा यही डिसेम्बर २ र ३ मा पे्रमी निक जोनसका साथ लगन गाँठो कस्न लागेकी छिन् । भारतको राजस्थानको उम्मेद भवन प्यालेसमा प्रियंका र