निर्मलाका हत्यारा खोज्न फेरि अर्को टोली गठन गर्ने तयारी

काठमाडौं, मंसिर २० । कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा गृह मन्त्रालयले अनुसन्धानका लागि विशेषज्ञ टोली गठन गर्ने तयारी गरेको छ ।

प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई घटनाको अनुसन्धान गर्ने जिम्मेवारी दिइरहेकै बेला अनुसन्धानमा दक्ष रहेका प्रहरी सहभागी गराई विशेषज्ञ टोली गठन गर्ने तयारी भएको हो ।

मन्त्रालयमा बुधबार दिनभर गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, मन्त्रीका सल्लाहकारद्वय सुर्य सुवेदी र इन्द्रजित राई तथा मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदीबीच यस विषयमा छलफल भएको हो । –नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस

भारतमा सुनसहित पक्राउ परेका २ नेपाली गोरेका सहयोगी !

काठमाडौं । भारतको कोलकोतामा समातिएको ३३ किलो सुनको बारेमा नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ । भारतीय प्रहरीद्वारा विशेष सूचनाका आधारमा

आज - ०१ पौष २०७५ आइतवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग छ

फिदिम २ पल्लोटारमा बसपार्क उद्घाटन, मेयर नेम्बाङ भन्छन्—मेरै कार्यकालमा बसपार्क उद्घाटन गरेर छोडे

  पाँचथर,मंसिर २९, पाँचथरको फिदिम नगरपालिका वडा नम्बर २ पल्लोटारमा बस पार्क आज उद्घाटन गरिएको छ । फिदिम नगरपालिका प्रमुख ओनाहाङ्ग नेम्बाङ्गले रिबिन