नेकपाको सातवटै प्रदेश कमिटीहरुको गठन प्रकृया पुरा, ताप्लेजुङवाट को–को परे (नामावली सहित)

नेकपा केन्द्रीय सचिवालयको सत्रौ बैठकले नेकपाका सातवटै प्रदेश कमिटीहरुको गठन प्रकृया पुरा गरेको छ । बैठकले सबै प्रदेशहरुमा प्रदेश कमिटी सदस्यहरुको मनोयन गरी प्रदेश कमिटीलाई पुर्णता दिएको हो ।

नेकपा, प्रदेश नम्बर एकको प्रदेश कमिटी सदस्यहरुमा ताप्लेजुङ जिल्लाबाट ७ जना समावेश भएका छन् ।

पुर्व एमालेको तर्फबाट बलबहादुर साम्सोहाङ, हिमालय चाम्लीङ र अम्बीका राजभण्डारी समेत ३ जना र पुर्व माओवादी केन्द्रको तर्फबाट खेलप्रसाद बुढाक्षेत्री, बिजय वनेम, लक्ष्मी अन्छङवो र मिङमा डण्डु सेर्पा समेत चार जना प्रदेश कमिटीमा मनोनयन भएका छन ।
 

प्रतिकृया दिनुहोस

ताप्लेजुङमा वेथिती मौलाएको भन्दै सिडिओ समक्ष ध्यानाकर्षणपत्र

ताप्लेजुङ स्थित अनेरास्ववियु क्रान्तिकारी र वाईसीएल नेपालले जनतालाई प्रत्याभूत हुनेगरी नयाँ गणतन्त्रिक संविधानको पूर्ण कार्यान्वयन गर्न माग

ओलाङचुङगोला नाका प्रदेश सरकारको उच्च प्राथमिकतामा छ ः मुख्यमन्त्रि राई

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले चीनको तिब्बत संग जोडिएको ओलाङचुङगोला नाकालाई प्रदेश सरकारले उच्च महत्व दिएको बताउनुभएको छ । ताप्लेजुङको

प्रदेशका राजधानीहरु अघिल्लो सरकारले तोकेकै स्थानमा : दाहाल

भैरहवा, मंसिर २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रदेशका राजधानीहरु अघिल्लो सरकारले तोकेकै स्थानमा कायम रहने बताएका