ट्यांकरमा लकिङ सिस्टम जडानपछि डिजेल चुहावट झन् बढी !

काठमाडौं, मंसिर १३ । नेपाल आयल निगमले इन्धन ढुवानी ट्यांकरमा सेक्युरिटी लकिङ सिस्टम जडान गरेपछि प्राविधिक नोक्सानी घटेको दाबी गरिरहँदा निगमको विराटनगर डिपोमा भने चुहावट बढेको छ ।

उक्त डिपोमा निगम सञ्चालक समितिले तोकेको लस टार्गेट (प्राविधिक नोक्सानी)को सीमा नाघेको हो ।

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिनामै लस टार्गेट नाघेर करिब सबा करोड रुपैयाँको डिजेल र पेट्रोल चुहावट भएको तथ्य फेला परेको छ ।

गत वर्ष सोही अवधिमा लस टार्गेट ०.१९ प्रतिशत रहेकोमा यस वर्षको कात्तिकसम्म उक्त टार्गेट बढेर ०.३६ प्रतिशत पुगेको छ । –नागरिक दैनिकबाट  

प्रतिकृया दिनुहोस

५० अर्बभन्दा माथिका आयोजना अब प्रधानमन्त्रीकै तजबिजमा सोझै ठेक्का !

काठमाडौं, मंसिर २७ । सरकारले ५० अर्ब रुपैयाँभन्दा बढी लागत र नयाँ प्रविधिमा आधारित आयोजनालाई प्रतिश्पर्धा नै नगराई प्रधानमन्त्री नेतृत्वको समितिले

थिंक ट्यांकले माग्यो २ करोड, अध्यक्षको तलब मात्र २ लाख २५ हजार

काठमाडौं । सरकारद्वारा गठित अनुसन्धान तथा प्रतिष्ठान विकास समिति(थिंक ट्यांक)ले कर्मचारीको तलब र प्रशासनिक खर्चका लागि सरकारसँग तत्काल ५ करोड

नेप्सेको अनलाइन प्रणालीको समस्या सुल्झियो

काठमाडौं - नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीमा देखिएको समस्या क्रमशः समाधान भएको जनाएको छ ।  गत