रेमिट्यान्स ३७ प्रतिशतले बढ्यो

काठमाडौं, मंसिर १० । यो वर्षको रेमिट्यान्स ३७ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको सुरुदेखि रेमिट्यान्स वृद्धि उच्च दरले हुँदै आएको थियो । साउनमा ३१.१ प्रतिशत रहेको रेमिट्यान्स वृद्धिदर भदौमा ३४ प्रतिशत पुगेको थियो ।

असोजसम्म आइपुग्दा ३७ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरको विनिमय दर बढ्नुका साथै कोरिया, अमेरिका र भारतबाट वैधानिक प्रणालीमार्फत भित्रिने रकम बढेपछि समग्र रेमिट्यान्स वृद्धि उच्च हुन पुगेको राष्ट्र बैंकको भनाइ छ । –कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस

५० अर्बभन्दा माथिका आयोजना अब प्रधानमन्त्रीकै तजबिजमा सोझै ठेक्का !

काठमाडौं, मंसिर २७ । सरकारले ५० अर्ब रुपैयाँभन्दा बढी लागत र नयाँ प्रविधिमा आधारित आयोजनालाई प्रतिश्पर्धा नै नगराई प्रधानमन्त्री नेतृत्वको समितिले

थिंक ट्यांकले माग्यो २ करोड, अध्यक्षको तलब मात्र २ लाख २५ हजार

काठमाडौं । सरकारद्वारा गठित अनुसन्धान तथा प्रतिष्ठान विकास समिति(थिंक ट्यांक)ले कर्मचारीको तलब र प्रशासनिक खर्चका लागि सरकारसँग तत्काल ५ करोड

नेप्सेको अनलाइन प्रणालीको समस्या सुल्झियो

काठमाडौं - नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीमा देखिएको समस्या क्रमशः समाधान भएको जनाएको छ ।  गत