अलैँची वेच्न जाँदै गर्दा ताप्लेजुङमा एक जनाको लडेर मृत्यू

 अलैँची वेच्न जाँदै गर्दा ताप्लेजुङमा एक जनाको लडेर ज्यान गएको छ । जिल्लाको मेरिङदेन गाउँपालिका वडा २ सान्थाक्रा माइको सिमपानी बस्ने ४२ वर्षीय नासुङ माइला शेर्पाको ज्यान गएको हो ।

 मृतक शेर्पा अलैची बोकेर दोभान आउने क्रममा चिप्लीएर आइतबार बिहान लडेका थिए । मृतक शेर्पाको शवलाई जिल्ला अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको सञ्चारशाखाले जानकारी दिएको छ । 

घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको वताएको छ ।
 
प्रतिकृया दिनुहोस

पर्यटन प्रवर्द्धनमा चीनको चासो, चीनमा नेपाली जहाज लैजान सकारात्मक

काठमाडौं - नेपालको पर्यटन प्रवर्द्धनमा चीन सरकारले धेरैभन्दा धेरै आफ्ना नागरिकलाई नेपालको भ्रमण गर्न अभिप्रेरित गरेको छ ।  नेपाललाई प्रमुख

विलासी जीवनले मधुमेहका रोगी बढ्दै, साँझ ७ बजेपछि खाना नखान सुझाव

चितवन - असन्तुलित खानपानसँगैको विलासी जीवनका कारण दिनहुँ मधुमेह रोगीको सङ्ख्या बढ्दै गएको छ । जसकारण नसर्ने अन्य रोगहरुबाट प्रभावित हुनेहरु पनि