पार्टी एउटै भए पनि लेबी फरक !

काठमाडौं, कात्तिक १८ । एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी गठन भएको पाँच महिना भइसक्यो । संघीय संसदमा फरक फरक लहरमा बस्ने सांसद एकीकरण यता मिसिएर बस्छन् ।

उनीहरुले पार्टीलाई बुझाउने लेबी भने फरक फरक छ । संघीय संसद सचिवालयका अनुसार तत्कालिन एमालेतर्फकाले प्रतिसांसद मासिक १३ हजार र तत्कालिन माओवादी केन्द्रतर्फकाले १२ हजार तिर्ने गरेका छन् ।

पार्टीलाई तिर्नुपर्ने लेबी कटाएरमात्रै सचिवालयले सांसदको तलब बैंकमा पठाउने गरेको छ । –कान्तिपुर दैनिकबाट

 

प्रतिकृया दिनुहोस

गोविन्द केसीलाई चुनौती, चिकित्सा विधेयक हुबहु पारित हुनुपर्ने माग गर्दै एक युवक अनशनमा

इलाम, पुस २९ । प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसिरहेका प्रा डा गोविन्द

शिक्षकलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध !

काठमाडौं । शिक्षकहरुले अब राजनीति गर्न नपाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित २४ सदस्यीय

उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि चीनका नवनियुक्त राजदूत हाउ याङछीले बिहीबार शिष्टाचार भेट गर्नुभएको छ