जिल्ला प्रहरी कार्यलय ताप्लेजुङद्धारा ठुलो परिणममा विष्पोटक पदार्थ नष्ट


जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले ठुलो परिणममा विष्पोटक पदार्थ नष्ट गरेको छ ।। प्रहरीले सदरमुकाम एरिया भित्र अतिसबादी पटका, भुईचम्पा, झिरमीरे जस्ता बिष्पोटक पदार्थ नियन्त्रण गर्ने क्रममा विहीबार फुङ्लिङ नगरपालिका वडा नं ४ को कोप्चे भन्ने स्थानमा रहेको खालि जग्गामा काुटुनमा प्याक गरी राखेको अवश्थामा पटका फेला पारी शुक्रबार सार्वजनीक गरी नष्ट गर्रीएको हो ।

विष्पोटक पदार्थमा जगमग लखेएको पटका १२ सय ९६ थान, तुफान लेखीएको पटका ७२ थान, गोलो पटका ७ थान गरी १३ सय ७५ थान र कोव्रा लेखीएको खुर्सानी पटका १५ सय ९६ थान गरी जम्मा २ हजार ९ सय ७१ थान पटका पटकालाई नष्ट गरीएको हो ।  नेपालीको दास्रो ठुलो चाड दिपावली नजिकीए संगै विष्पोटक पदार्थ पटकालाई प्रहरीले कडाई गरेको छ । 
 

प्रतिकृया दिनुहोस

अनसनरत डाक्टर केसीलाई ‘एन्टिबायोटिक’

इलाम – चिकित्सा शिक्षा विधेयकसम्बन्धी असन्तुष्टि जनाउँदै अनसनमा बस्नुभएका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारमा थप सुविधा

मर्यादाक्रमप्रति प्रमुख जिल्ला अधिकारी असन्तुष्ट

काठमाडौं, माघ २ । सरकारले नयाँ मर्यादाक्रम सार्वजनिक गरेपछि देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले आपत्ति जनाएका छन् । उनीहरुले नयाँ मर्यादाक्रममा

आज - ०२ माघ २०७५ बुधवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट सफल यात्राको योगछ । व्यक्तिको सहयोग पाईनेछ । मिथुन मिथुन (का, कि, कु, घ,