काङ्ग्रेस एक ढिक्का भएर अघि बढ्छ : नेता गच्छदार

माेरङ – नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले पार्टी अब एक ढिक्का भएर भएर अगाडि बढ्ने बताउनुभएको छ ।

नेपाली काङ्ग्रेसको मोरङ क्षेत्र नं ५ ले मोरङको धनपालथान दाँदर बैरियामा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले तल्लो तहबाट विवाद र गुटगत राजनीति त्यागेर विधान तथा विधिसम्मत राजनीति गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, सांसद डा डिला सङ्ग्रौला, राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीलगायतले पार्टीमा देखिएको गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

प्रतिकृया दिनुहोस

गोविन्द केसीलाई चुनौती, चिकित्सा विधेयक हुबहु पारित हुनुपर्ने माग गर्दै एक युवक अनशनमा

इलाम, पुस २९ । प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसिरहेका प्रा डा गोविन्द

शिक्षकलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध !

काठमाडौं । शिक्षकहरुले अब राजनीति गर्न नपाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित २४ सदस्यीय

उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि चीनका नवनियुक्त राजदूत हाउ याङछीले बिहीबार शिष्टाचार भेट गर्नुभएको छ