शितल निवासमा ‘भीभीआईपी’ दशैं, प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्म राष्ट्रपतिबाट टीका लगाउँदै

काठमाडौं – नेपालीहरूको महान् चाड विजयादशमीको अवसरमा देशभर चहलपहल भइरहेका बेला राष्ट्रपति कार्यालय शितल निवासमा विशिष्ट व्यक्तित्वले ‘भीभीआईपी’ दशैं मनाएका छन् ।

राज्य सञ्चालनका मुख्य जिम्मेवारीमा रहेका व्यक्तिदेखि सर्वसाधारणसम्म राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका ग्रहण गर्न शितल निवास पुगेका थिए ।राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री लगायतले पारिवारिक टीका ग्रहण र अर्पण गरेर शितल निवास पुगेका थिए । शितल निवासमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली दम्पती, रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा लगायतले राष्ट्रपतिबाट टीका ग्रहण गरेका छन् । 

टिका ग्रहण गर्न सरकारी सेवाका मुख्यसचिवदेखि सुरक्षा निकायका प्रमुखसम्म शितल निवास पुगेका थिए । 

प्रतिकृया दिनुहोस

सेस फेब्रिगास मोनाकोमा अनुबन्धित

चेल्सीका मिडफिल्डर सेस फेब्रिगास फ्रान्सेली लिग वान क्लब मोनाकोमा अनुबन्ध भएका छन् । आर्सनलका पूर्व टिममेट फ्रान्सेली लिजेन्ट थिएरी हेनरीले

२९औं प्याब्सन दिवसः भलिवल उपाधि नवज्योती र मेची सेन्टमेरिजलाई

निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सन ताप्लेजुङको आयोजनामा खेलकुद प्रतियोगीता विहीवार सम्पन्न भएको छ । २९औं प्याब्सन दिवसको अवसरमा आयोजित

उपाधिका लागि नवज्योती र कंञ्चन एकेडेमी भिड्ने

ताप्लेजुङमा निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सनको आयोजनामा तीन दिने कार्यक्रम विहिवार (आज) समापन हुँदैछ । २९औं प्याब्सन दिवसको अवसरमा