जंगलमा लगेर सामूहिक बलात्कार

काठमाडौं, असोज २६ । प्रदेश ५ को राजधानी बुटवलमा जबर्जस्ती करणीको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

गत मंगलबार शिवनगर सामुदायिक जंगलमा १६ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका १०, चरंगेका उदय थापा र बुटवल उपमहानगरपालिका ७, शिवनगरका कृष्ण थापा क्षेत्रीलाई पक्राउ गरी मुद्दा दर्ताको तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख तथा प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए ।

मजदुरी गर्ने उनीहरुले ललाइफकाइ ती किशोरीलाई घुमाउन लगेको र जंगलमा लगेर जबर्जस्ती करणी गरेको घटना पीडित युवतीले वडा प्रहरी कार्यालय बुटवलमा उजुरी गरेपछि प्रकाशमा आएको हो । –नेपाल समाचारपत्र दैनिकबाट

प्रतिकृया दिनुहोस

भारतमा सुनसहित पक्राउ परेका २ नेपाली गोरेका सहयोगी !

काठमाडौं । भारतको कोलकोतामा समातिएको ३३ किलो सुनको बारेमा नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ । भारतीय प्रहरीद्वारा विशेष सूचनाका आधारमा

आज - ०१ पौष २०७५ आइतवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग छ

फिदिम २ पल्लोटारमा बसपार्क उद्घाटन, मेयर नेम्बाङ भन्छन्—मेरै कार्यकालमा बसपार्क उद्घाटन गरेर छोडे

  पाँचथर,मंसिर २९, पाँचथरको फिदिम नगरपालिका वडा नम्बर २ पल्लोटारमा बस पार्क आज उद्घाटन गरिएको छ । फिदिम नगरपालिका प्रमुख ओनाहाङ्ग नेम्बाङ्गले रिबिन