फुटबल खेल्न हिँडेका युगलको खोलाले वगाएर मृत्यू

फुटबल खेल्न ताप्लेजुङतर्फ हिँडेका पाँचथर हिलिहाङ गाउँपालिका ५ सिम्लेका युगल सुहाङको खोलाले बगाएर मृत्यु भएको छ ।  पाँचथर र ताप्लेजुङको सिमानाको धिमालेस्थित इवा खोलाले बगाएर सुहाङको मृत्यु भएको हो ।

बाटोमा फुटवल खेल्न जाँदै गर्दा गर्मी भएपछि साथीसँगै पौडी खेल्न खोलामा पसेका सुहाङलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो ।

बेपत्ता सुहाङलाई खोजी गर्ने क्रममा मृत अवस्थामा ताप्लेजुङ प्रहरीले फेला पारेको हो । खोलामा बेपत्ता भएको केही समयपछि सुहाङको शव मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने तयारी भैरहेको छ ।

प्रतिकृया दिनुहोस

ताप्लेजुङमा तेस्रो पटक बज्रगुरु मन्त्रजप गरिने

विश्व शान्ति तथा सम्पूर्ण प्राणी जगत्को हितका लागि ताप्लेजुङमा तेस्रो पटक बज्रगुरु मन्त्रजप सञ्चालन हुने भएको छ । आगामी चैत्र २० देखि २२ गते सम्म

विपद जोखिम न्यूनिकरण गर्न नमुना अभ्यास

विभिन्न प्राकृतिक विपद्ले दुःख दिइरहने जिल्ला मध्ये एक हो ताप्लेजुङ । आगलागि र बाढि पहिरो जस्ता विपद्का कारण यहाँका नागरिकले वर्षेनी करोडौंको क्षति

शैक्षिक विकासका लागि ५ बुदें ताप्लेजुङ घोषणा–पत्र जारी

पाँचबुंदे शैक्षिक घोषणा–पत्र जारी गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा जारी जिल्लाभरका माध्यमिक बिद्यालयहरुका प्रधानाध्यापकहरुको गोलमेच सम्मेलन