नेविसंघमा ३२ वर्षे उमेर हद

चर्को विवादबीच कांग्रेसले भातृ संगठन नेविसंघमा ३२ बर्षे उमेर हद लगाएको छ । पार्टीको सस्थापन र इतरपक्षबीच प्रस्तावमा सहमति नजुटेपछि बहुुमतका आधारमा निर्णय गरिएको हो । 

उमेर हद लगाउने व्यवस्थापनसहितको संघको विधान पारित गर्न आईतबार अपराहन् ३ बजे बोलाईएको बैठक राति १० बजेसम्म चलेको थियो । 

वरिष्ठ नेता रामचन्द्र पौडेल र पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले निर्णयमा सहमति जनाउँदै फरक मत लेखेका छन् । 

उनीहरुले उमेर हद नलगाउने निर्णय लिएको पक्षलाई अपेक्षा गरिएको र विधान एकपटक अध्ययनसम्म गर्न नदिई जबर्जजस्ती अनुमोदन गराइएको आरोप लगाए ।,

प्रतिकृया दिनुहोस

ताप्लेजुङमा वेथिती मौलाएको भन्दै सिडिओ समक्ष ध्यानाकर्षणपत्र

ताप्लेजुङ स्थित अनेरास्ववियु क्रान्तिकारी र वाईसीएल नेपालले जनतालाई प्रत्याभूत हुनेगरी नयाँ गणतन्त्रिक संविधानको पूर्ण कार्यान्वयन गर्न माग

ओलाङचुङगोला नाका प्रदेश सरकारको उच्च प्राथमिकतामा छ ः मुख्यमन्त्रि राई

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले चीनको तिब्बत संग जोडिएको ओलाङचुङगोला नाकालाई प्रदेश सरकारले उच्च महत्व दिएको बताउनुभएको छ । ताप्लेजुङको

प्रदेशका राजधानीहरु अघिल्लो सरकारले तोकेकै स्थानमा : दाहाल

भैरहवा, मंसिर २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रदेशका राजधानीहरु अघिल्लो सरकारले तोकेकै स्थानमा कायम रहने बताएका