चेल्सीको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबल आइतबार राति भएको खेलमा साउथ ह्याम्पटनमाथि ३–० को जित निकालेको छ ।  

८ खेलबाट चेल्सीले २० अंक पुर्‍याएको छ । खेल अघि चेल्सी पाँचौं स्थानमा थियो । चेल्सीको जितमा इडन हाजार्ड, रोस ब्रेक्ले र एल्भारो मोराटाले एक–एक गोल गरेका थिए । 

३३ औं मिनेटमा इडन हार्जाडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेको चेल्सीले दोस्रो हाफमा २ गोल थपेको थियो ।

५७ औं मिनेटमा रोस ब्रेक्लेले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । तर इन्जुरी समयमा एल्भारो मोराटाले गोल गर्दै चेल्सीलाई ३–०को जित दिलाएका थिए ।

प्रतिकृया दिनुहोस

हाङपाङमा जारी अन्तर क्लब फुटबल प्रतियोगीता अन्र्तगत आज ३ खेल

ताप्लेजुङ , असोज ३० / आठराई त्रिवेणी गाउँपालिका वडा नंं ३ हाङपाङमा जारी अन्तर क्लब स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगीता अन्र्तगत आज ३ खेल भएका छन

गडिडाँडा च्यालेन्ज रनिङ्कपको उपाधि विसीएस मेमोरियल सावदेनलाई

ताप्लेजुङ , असोज ३०  दसैँ तथा तिहारको अवशर पारेर ताप्लेजुङको गडिडाँडामा जारी गडिडाँडा च्यालेन्ज रनिङ्कप अन्तर क्लव स्तरिय पुरुष फुटवल

गडिडाँडा च्यालेन्ज रनिङ्कपमा उपाधिका लागि तमु स्र्पोटिङ हाङ्देवा र विसिएस मेमरियल सावदेन भिड्दै

दसैँ तथा तिहारको अवशर पारेर ताप्लेजुङको गडिडाँडामा जारी गडिडाँडा च्यालेन्ज रनिङ्कप अन्तर क्लव स्तरिय पुरुष फुटवल प्रतियोगिताको उपाधिका लागि आज तमु