सिके राउत रौतहटबाट पक्राउ

रौतहट / स्वतन्त्र मधेस प्रदेशको माग गर्दै आएका डा. सिके राउतसहित तीनजना पक्राउ परेका छन्।  प्रहरी उपरीक्षक (एसपी) केदार ढकालका अनुसार ‍उनी जिल्ला प्रहरी कार्यालय, रौतहट अगाडिबाट पक्राउ परेका हुन्। जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनलाई पक्राउ गरिएको हो। राउतले असोज ३ गते संविधान दिवसको दिनलाई कालो दिनको रूपमा मनाउन थालेपछि प्रहरीले पक्राउ गर्न खोजी अभियान तीव्र पारेको थियो।

प्रतिकृया दिनुहोस

ताप्लेजुङमा वेथिती मौलाएको भन्दै सिडिओ समक्ष ध्यानाकर्षणपत्र

ताप्लेजुङ स्थित अनेरास्ववियु क्रान्तिकारी र वाईसीएल नेपालले जनतालाई प्रत्याभूत हुनेगरी नयाँ गणतन्त्रिक संविधानको पूर्ण कार्यान्वयन गर्न माग

ओलाङचुङगोला नाका प्रदेश सरकारको उच्च प्राथमिकतामा छ ः मुख्यमन्त्रि राई

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले चीनको तिब्बत संग जोडिएको ओलाङचुङगोला नाकालाई प्रदेश सरकारले उच्च महत्व दिएको बताउनुभएको छ । ताप्लेजुङको

प्रदेशका राजधानीहरु अघिल्लो सरकारले तोकेकै स्थानमा : दाहाल

भैरहवा, मंसिर २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रदेशका राजधानीहरु अघिल्लो सरकारले तोकेकै स्थानमा कायम रहने बताएका