बैंकहरुलाई सुनको कोटा दैनिक २५ किलो

काठमाडौं, असोज १८ । बैंकहरुले दैनिक २५ किलो सुन आयात गर्न पाउने भएका छन् । बजारमा मागअनुसार आपूर्ति हुन नसकेपछि राष्ट्र बैंकले दैनिक आयातको कोटा बढाएको हो ।

सुन माग बढी हुने सिजन (भदौदेखि मंसिरसम्म) का लागि मात्र कोटा बढाइएको हो । नयाँ व्यवस्थाअनुसार ०७५ मंसिर मसान्तसम्म बैंकहरुले दैनिक २५ किलो सुन आयात गर्न पाउनेछन् ।

हाल बैंकहरुले दैनिक २० किलोका दरले सुन आयात गरिरहेका छन् । –कान्तिपुर दैनिकबाट

 

प्रतिकृया दिनुहोस

सेनामा डेढ अर्बको चलखेल

काठमाडौ : नेपाली सेनाका लागि गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट (एम्युनेसन) खरिद प्रक्रिया विवादित बनेको छ । अढाई अर्बमा पाइने प्लान्ट किन्न सेनाले

हाम्रो ध्यानाकर्षण भएको छ : राष्ट्र बैंक

काठमाडौं – लगातारको चर्को बैंक ब्याजदरविरुद्धमा उद्योगी व्यवसायी मुलुकका विभिन्न भागमा आन्दोलनमा उत्रिएको प्रति राष्ट्र बैंकले आफ्नो

हराएको साढे चार लाख रुपैयाँ भेटिँदा ...

सिन्धुली –  कमलामाई नगरपालिका– १ बेलटारका खुशबहादुर श्रेष्ठले आफ्नो हराएको रु चार लाख ५० हजार ट्राफिक प्रहरीले फेला पारेर दिएपछि उहाँको