साफ च्याम्पियनसिप महिलाको ड्र सार्वजनिक, नेपाल समूह 'ए' मा

बंगलादेशमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल समूह 'ए' मा परेको छ ।

राजधानी ढाकामा बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपालको समूहमा नेपाल, भुटान र पाकिस्तान रहेका छन् । समूह 'बी' मा माल्दिभ्स, भारत र श्रीलंका रहेका छन् । महिला साफ च्याम्पियसिपको पाँचौ संस्करण डिसेम्बर २७ देखि २६ तारिखसम्म ढाकामा आयोजना हुने छ ।  

यस्तै नेपालमा आयोजना हुने उमेर समूहको साफ च्याम्पियनिसिप अन्तर्गत पुरुष १५ वर्ष मुनिको ड्र पनि बिहीबार नै सार्वजनिक गरिएको छ । नेपाल १५ वर्ष मुनिको समूह 'ए' मा परेको छ । नेपालको समूहमा माल्दिभ्स र पाकिस्तान रहेका छन् । यसैगरी समूह 'बी' मा भारत, श्रीलंका र भुटान रहेका छन् ।

प्रतिकृया दिनुहोस

सेस फेब्रिगास मोनाकोमा अनुबन्धित

चेल्सीका मिडफिल्डर सेस फेब्रिगास फ्रान्सेली लिग वान क्लब मोनाकोमा अनुबन्ध भएका छन् । आर्सनलका पूर्व टिममेट फ्रान्सेली लिजेन्ट थिएरी हेनरीले

२९औं प्याब्सन दिवसः भलिवल उपाधि नवज्योती र मेची सेन्टमेरिजलाई

निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सन ताप्लेजुङको आयोजनामा खेलकुद प्रतियोगीता विहीवार सम्पन्न भएको छ । २९औं प्याब्सन दिवसको अवसरमा आयोजित

उपाधिका लागि नवज्योती र कंञ्चन एकेडेमी भिड्ने

ताप्लेजुङमा निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सनको आयोजनामा तीन दिने कार्यक्रम विहिवार (आज) समापन हुँदैछ । २९औं प्याब्सन दिवसको अवसरमा