प्लेनले लिने भाडाभन्दा काठमाडौंमा ट्याक्सी भाडा महँगो !बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनल पुग्ने सम्भावना बलियो

काठमाडौं - पाकिस्तानलाई हराउँदै बंगलादेशले साफ च्याम्पियनसिपको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

तोपु बर्मानको दोस्रो हाफको गोल निर्णयक बन्दा बंगलादेशले पाकिस्तानमाथि १–० को जित दर्ता गरायो । प्रतिष्पर्धात्मक खेलमा बंगलादेशले पाकिस्तानको पोस्टमा धेरैपटक प्रहार गरेको थियो । तर पाकिस्तानको बलियो रक्षापंक्तिले गोल हुन पाएन ।  

नियमित समय सकिन पाँच मिनेट बाँकी हुँदा बंगलादेशले अग्रता लियो । त्यही अग्रता जोगाउँदै बंगलादेशले सेमिफाइनलको सम्भावना बलियो बनाएको छ ।

समूहमा नेपाल र पाकिस्तानको ३–३ अंक छ भने बंगलादेशको ६ अंक भएको छ । भुटान भने अहिलेसम्म अंकविहीन छ । तर पनि यो समूहमा सबै टिमको सेमिफाइनलको सम्भावना छ ।

सेमिफाइनल पुग्नका लागि अन्तिम खेलमा नेपालले बंगलादेशलाई हराउनै पर्नेछ । पाकिस्तान भुटानसँग पराजित भएको खण्डमा भने नेपालले बंगलादेशलाई बराबरीमै रोके पनि पर्याप्त हुनेछ । 

प्रतिकृया दिनुहोस

युभेन्टसको जितमा रोनाल्डोको दुई गोल

इटालियन सिरि ए अन्तर्गतको खेलमा क्रिष्टियानो रोनाल्डोको गोलले युभेन्टस विजयी भएको छ । यसै सिजनमा रियल मड्रिड छाडेर युभेन्टस गएका रोनाल्डोले चौथो