आगलागीबाट ७० लाख बराबरको क्षति

मोरङ, भाद्र ०५ गते । मोरङ जिल्ला सुन्दर हरैचा नगरपालिका ८ सलकपुर स्थित डिल्ली लम्सालको घरमा आगलागी हुँदा ७० लाख बराबरको क्षती भएको छ ।

आज बिहान ०३:२५ बजेको समयमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा सोही घरमा डिल्ली लम्साल र बिनोद रायमाझीले संयुक्त रुपमा सञ्चालन गरेको बिज्ञान प्रबिधिको समानहरु पूर्ण रुपमा जली नष्ट भएको छ ।

उक्त आगो नेपाल प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा ०४:२५ बजे पूर्ण रुपमा नियन्त्रण गरिएको थियो भने सो आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

शनिबारदेखि अन्तर्राष्ट्रिय उडानमा ‘मन्ट्रियल’ महासन्धि लागू हुने

काठमाडौं, मंसिर २८ । नेपालमा पनि शनिबारदेखि अन्तर्राष्ट्रिय हवाई उड्डयन यात्रीका लागि निश्चित एकीकरण गर्ने ‘मन्ट्रियल’ महासन्धि लागू हुने भएको छ

तमोर हालखवर २०७५ असोज ३१ गते बुधबार विहान ८ः३० वजे

  अाज महाष्टमी, महागौरी देवीको अाराधना, मध्यरातमा कालरात्रि गरिँदै  नवरात्रको आठौँ दिन अर्थात् महाष्टमी। बुधबार दुर्गा भगवतीकी अाठौँ रूप महागौरी

२०७५ असोज २९ गते सोमबार साँझ ६ बजेको तमोर हालखबर

र्सघर्ष समिति गठन अस्थाई करार शिक्षकहरुको भेलाले ताप्लेजुङ जिल्लामा र्सघर्ष समिति गठन गरेको छ । गुणराज न्यौपानेको अध्यक्षतामा ९ सदसिय संर्घष समिति