एसईई परिक्षाको नतिजा पाँच दिनपछिः आज प्रकाशित हुने हल्ला निराधार

काठमाडौं । यसबर्षको एसईई परीक्षाको नतिजा पाँच दिनपछि मात्रै सार्वजनिक हुने भएको छ । बुधबार(आज) साँझ ५ बजे प्रकाशित हुने भनिएको एसईई परीक्षाको नतिजा पाँच दिनपछि मात्रै सार्वजनिक हुने परिक्षा नियन्त्रण कार्यालय सानेठिमी भक्तपुरका परिक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले जानकारी दिनुभएको छ ।

जनता अनलाईनसँग कुरा गर्नु हुँदै उहाँले यसअघि आएका हल्ला, समाचार निराधार भएको र परिक्षा नियन्त्रण कार्यालयले कुनै किसिमको विज्ञप्ति ननिकालेको स्पष्ट पार्नुभएको छ ।

चैत ८ गतेबाट सञ्चालित यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी भएका थिए । केन्द्रले परीक्षा लिने र नतिजा प्रकाशित गर्ने यो अन्तिम पटक हो । सरकारले कक्षा १० सम्मको परीक्षा सञ्चालनको जिम्मा अब प्रदेश तहलाई दिइसकेको छ ।

प्रतिकृया दिनुहोस

ऐश्वर्या राय र प्रियंका चोपडापछि अब मिस वर्ल्ड मानुषी छिल्लर बलिउडमा प्रवेश गर्ने !

नयाँ दिल्ली (एजेन्सी)- ऐश्वर्या राय र प्रियंका चोपडापछि अब मिस वर्ल्ड मानुषी छिल्लर पनि बलिउडमा प्रवेश गर्न सक्ने देखिएको छ। यतिबेला मिस वर्ल्डसँग

फिल्म 'भारत'का लागि प्रियंकाले मागिन् १२ करोड पारिश्रमिक

एजेन्सी– अभिनेत्री प्रियंका चोपडा हलिउडका केही प्रोजेक्ट सकेर बलिउड फर्कने तयारीमा छिन्। हलिउड फिल्म 'बेवाच' र अमेरिकन टेलिभिजन

थाइल्याण्डमा छ महिनामा डेंगुबाट २१ जनाको मृत्यु, झन्डै २० हजार बिरामी

बैंकक– थाइल्याण्डमा यस वर्षमात्रै डेंगुका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ। यस वर्षको सुरुदेखि जुन १२ सम्मको तथ्यांक अनुसार १९ हजार ८ सय ४