एउटा बिरुवा रोप्नेलाई २० रुपैयाँ

सल्यान - शारदा नगरपालिकाले एउटा बिरुवा रोप्नेलाई २० रुपैयाँ दिने भएको छ । 

नगरवासीलाई विभिन्न जातका बिरुवा वितरण गर्दै नगर प्रमुख सुरेश अधिकारीले बिरुवा लिएर हुर्काउनेलाई प्रतिबिरुवा २० रुपैयाँका दरले उपलब्ध गराइने घोषणा गर्नुभयो । 

नगरपालिकाका १५ वटै वडामा फलफूलका बिरुवा वितरण गर्दै नगर प्रमुख अधिकारीले बिरुवा लिएर हुर्काउने सबैलाई अर्को वर्ष अनुगमनपछि रकम भुक्तानी गरिने जानकारी दिनुभयो । नगरपालिकाले नगरमा आँप, लिची, सुन्तला, कागती, ओखर तथा अन्य जडीबुटीका २४ हजार बिरुवा वितरण गरेको छ । 

प्रतिकृया दिनुहोस

२०७५ असोज २५ गते विहीबार साँझ ६ बजेको तमोर हालखबर

फुटबल खेल्न हिँडेका युवाको पौडी खेल्ने क्रममा मृत्यु  पौडी खेल्ने क्रममा खोलाले बगाएर एक युवकको मृत्यु भएको छ।  पाँचथर र ताप्लेजुङको सिमानाको

२०७५ असोज २३ गते मंगलबार साँझ ६ बजेको तमोर हालखबर

झापामा चाडपर्व लक्षित सुरक्षा योजना : ८ सय ३७ जना प्रहरी परिचालित दशैं, तिहार लगायत ठूला चाडपर्वलाई लक्षित गरी झापामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सुधार नभए कालिमाटी बजार हटाउने मन्त्री खनालको चेतावनी

काठमाडौं असार, १९ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले भदौसम्म पनि कुनै सुधार नगरे कालिमाटी बजार नै हटाइदिने चेतावनी