Date Monday, 2017 Feb 27
Studio Time 04:20:00 NST
News »
राजनीति
ताप्लेजुङ, ८ मंसिर । नेपाली कामदारको लागि प्रमुख गन्तव्य मानिएको साउदी अरबको रोजगारीमा संकट बढ्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर कच्चा तेलको मूल्य तल्लोस्तरमा रहेपछि अर्थतन्त्रमा जटिलता बढ्न थालेका छन् । साउदीका कम्पनीहरु धराशा
ताप्लेजुङ,११ कात्तिक, – अमेरिकामा कागजपत्र बिनै बस्दै आएका नेपालीका लागि यहाँको सरकारले टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) म्याद डेढ वर्ष थप गरेको छ ।
ताप्लेजुङ,११ कात्तिक, । रोजगारीको लागि मलेसिया आएको भोलिपल्टै एक नेपालीको मृत्यु भएको छ । विदामा तीन महिना घरमा बसेर शनिवारमात्र मलेसिया आईपुगेका शिवसताक्षी-५ झापाका विष्णु रोकायाको आइतबार ज्यान गएको हो ।
२६ पुस, क्वालालम्पुर । मलेसियाली अदालतले मृत्युदण्डको सजायँ सुनाएपछि जीवनरक्षाको याचना गर्दै जेल जीवन बिताइरहेका नेपाली नागरिक हरिवहादुर घलेलाई ११ बर्षपछि बहिनीले भेटेकी छिन् ।
१ पुस, दमाम । साउदी अरबको दमामशहर अन्तर्गत पर्ने अलदैयास्थित अल-अब्दुल रहमन कन्ट्रयाक्टिङ एण्ड ट्रेडिङ कम्पनिमा कार्यरत १ सय ५० भन्दा बढी नेपाली कामदारहरू ९ महिनादेखि विचल्लीमा परेका छन् । विचल्ली पर्नेमा नेपाल, भारत, फिलिपिन्स लगायत विभिन
२९ मंसिर, कुवेत सिटी । ब्लड क्यान्सरबाट थलिएर कुबेतको अस्पताल शैयामा छटपटाई रहेकी सविता आले मगरको निधन भएको छ । कुवेतस्थित शैखा बद्रिया अलसवा अस्पतालमा ब्लड क्यान्सरको उपचार गराइरहेकी सविताको बिहीवार साँझ निधन भएको हो । दैनिक १५ पोका रगतको
गुल्मी । नेपाली समाजमा छोरीको आम्दानी माइतीले खान हुँदैन भन्ने प्रचलन रहेको छ । तर गुल्मीको नेटा गाविसमा एक युवतीले वैदेशिक रोजगारीमा गएर माइतीको ऋण तिरेकी छन् । नेटा गाविस-७ की २२ वर्षीया कोपिला विश्वकर्माले बाबु भीमबहादुर विकले आफ्ना चार
लिस्बन । पोर्चुगलमा रहेका नेपालीहरुले सामाजिक क्षेत्रमा क्रियाशिल संस्था हेल्प नेपाल नेटवर्कले स्थापना गर्न लागेको १० करोड राशिको अक्षकोषका लागि चार हजार पाँच सय युरो सहयोग गरेका छन् ।
२२ मंसिर, क्वालालम्पुर । रोजगारीको लागि मलेसिया पुगेका एक युवाको कम्पनीमा काम गर्नेक्रममा बायाँ हात काटिएपछि पाचँ महिनादेखि ओछ्यानमा लडेर उपचार गराईरहेका छन् ।
Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...