Date Saturday, 2017 Mar 25
Studio Time 04:20:00 NST
News »
राजनीति
1 2 3 4 5 6 ... »
चैत ९ – बेलायतले इलेक्ट्रोनिक्स सामान लिएर विमानमा चढ्न नपाउने नियम लागु गर्ने भएको छ । अमेरिकाले जस्तै बेलायतले पनि मध्य पूर्व र उत्तर अमेरिकी देशबाट क्याबिन ब्यागमा ल्याप्टप, ट्याबलेटसहितका इलेक्ट्रोनिक्स सामान राखेर विमान चढ्न नपाउने निय
काठमाडौं, चैत ९ । क्यानडामा स्लोभाकियाका विमान चालक मिरोस्लाभ ग्रोइन्चलाई ककपिटमा रक्सी सेवन गरेको अभियोगमा सजाय सुनाइएको छ । उनले कानुनी सीमा भन्दा तीन गुणा बढी रक्सी सेवन गरेको पाइएको हो । ग्रोइन्चले उडाउनु पर्ने विमानमा सय भन्दा बढी या
बग्दाद, चैत ८ । इराकमा गराइएको कार बम बिस्फोटमा २३ जना मारिएका छन् । राजधानी बग्दादमा शिया समुदायको बाहुल्यता रहेको बजारमा गराइएको बिस्फोटमा अन्य दर्जनौं घाइते भएका छन् ।
काठमाडौं, चैत २ । सिरियाको मध्य दमस्कसस्थित मुख्य अदालत परिसरमा बुधबार गरिएको आत्मघाती आक्रमणमा परी कम्तीमा २५ जना मारिएका छन् । सुरक्षाकर्मीले आक्रमणकारीलाई अदालत प्रवेश गर्न रोकेपछि उसले आफैंलाई विस्फोट त्यहाँका गराएको अधिकारीहरुले जनाएका
काठमाडौं, फागुन ३० । इथियोपियाको राजधानी अदिस अबाबा नजिकै फोहोरको थुप्रोमा पहिरो जाँदा कम्तिमा ४८ जनाको मृत्यु भएको छ ।फोहोर फाल्ने ठाउँमा पहिरो जाँदा पुरिएर उनीहरुको मृत्यु भएको हो । त्यहाँ ५० वर्षदेखि फोहोर थुपारिँदै आएको थियो ।
फागुन २९ – इराकको मोसुल नजिकै पाँच सय जना मानिसको शव रहेको सामूहिक चिहान भेटिएको छ । बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको कब्जामा रहेको मोसुल नजिकैको बाडोउसमा रहेको जेलमा झण्डै पाँच सय जनाको शव रहेको सामूहिक चिहान भेटिएको इराकी सेनाले जनाएक
काठमाडौं, फागुन २९ । भारतका पाँच राज्यमा विधानसभाका लागि भएको निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीले उल्लेख्य सफलता हासिल गरेको छ । उत्तर प्रदेश, उत्तराखण्ड, पञ्जाव, मणिपुर र गोवामा भएको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय
काठमाडौं, फागुन २८ । पाकिस्तानको संसदले हिन्दुहरुको विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित गरेको छ ।राष्ट्रपतिले हस्ताक्षर गरेपछि यसले कानुनी मान्यता पाउने छ । यही हप्ता भित्र विधेयकले औपचारिका रुपमा कानुनी मान्यता पाउने विश्वास गरिएको
वासिंटन, फागुन २७ । अमेरिकाका ६ राज्यले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य ६ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउन जारी गरेको यात्रा प्रतिबन्धसम्बन्धि कार्यकारी आदेशविरुद्ध मुद्दा दायर गरेका छन् ।
ताप्लेजुङ, २६ फाल्गुन । ग्वाटेमालाको एक बालबालिका स्याहार गृहमा आगलागी हुँदा १९ जना किशोरीको मृत्यु भएको छ । ग्वाटेमाला सिटीबाट २५ किलोमिटर दक्षिण पूर्वमा पर्ने सान जोसे पिनुलामा रहेको स्याहार गृहमा आगलागी हुँदा अन्य २५ जना घाइते भएका छन्
Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...