Date Saturday, 2017 Mar 25
Studio Time 04:20:00 NST
News »
राजनीति
1 2 3 4 5 6 ... »
काठमाडौं, चैत ३ । स्पेनिस फुटबल क्लव एथ्लेटिको मड्रिड र फ्रान्सको मोनाको युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन् ।
चैत १ – खेलको दोस्रो हाफमा एङगोलो कान्टेले गरेको गोलले म्यानचेस्टर युनाइटेडलाई हराएर चेल्सी एफए कपको सेमिफाइनलमा पुगेको छ । खेलको ३५ औँ मिनेटमा एन्डर हेरेरा दोहोरो पहेँलो कार्ड पाएर बाहिरिनु युनाइटेडका लागि हारको कारण बन्यो ।
फागुन ३० – बार्सिलोनाको स्पेनिस ला लिगा उपाधि होडमा धक्का लागेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा उपाधि होडमा रहेको बार्सिलोना पराजित भएको हो ।
फागुन ३० – रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ । लिग अन्तर्गत आइतबारबार राति भएको खेलमा रियल बेटिसलाई २–१ ले हराएको रियल मड्रिड बार्सिलोनालाई पछि पार्दै शीर्ष स्थानमा फर्किएको हो ।
काठमाडौं, फागुन ३० – आइसिसि विश्व क्रिकेट लिग च्याम्पियसिपमा नेपालले सोमबार फेरि केन्यासँग खेल्दैछ । शनिबारको खेल हारेर २ अंक गुमाएपछि प्रतियोगिताको शीर्ष चारमा रहने सम्भावना गणितीय रुपमा मात्र कायम रहेको भएपनि नेपाल सोमबार जित्नैपर्ने मानस
फागुन २९ – पछिल्लो समय खराब प्रदर्शन गरेको आर्सनलले एफए कपको क्वाटरफाइनलमा शानदार प्रदर्शन गरेको छ । शनिबार राति भएको खेलमा आर्सनलले लिंकन सिटीलाई ५–० ले हराएर एफए कपको सेमिफाइनलमा स्थान बनायो ।
काठमाडौं, फागुन २८ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत पाँचौ चरणको एक दिवसीय खेलमा नेपाल र केन्या आमने सामने हुँदै छन् ।
फागुन २७ – पहिलो लेगमा ४–० को जित निकालेर पनि दोस्रो लेगमा ६–१ ले पराजित भएर च्याम्पियन्स लिगबाट बाहिरिएको पेरिस सेन्ट जर्मेन (पिएसजी) का खेलाडीलाई समर्थकले आक्रमण गरेका छन् ।
फागुन २७ – युरोपा लिग फुटबलको अन्तिम १६ पहिलो लेगमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । बिहीबार राति भएको पहिलो लेगमा एफसी रोस्तोभले म्यानचेस्टर युनाइटेडलाई १–१ को बराबरीमा रोकेको हो । ३५ औं मिनेटमा हेनरिक एमखितार्यनले गोल गर्दै युन
ताप्लेजुङ, २६ फाल्गुन । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ । बुधबार राति भएको खेलमा स्टोक सिटीसँग गोलरहित बराबरीमा समेटिंदै म्यानचेस्टर सिटीले तालिकामा फड्को मार्ने अवसर गुमाएको हो ।
Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...