Date Monday, 2017 Feb 27
Studio Time 04:20:00 NST
News »
राजनीति
1 2 3 4 5 6 ... »
ताप्लेजुङ , १५ फाल्गुन । सानिमा माई हाइड्रोपावर लिमिटेडले महत्वपूर्ण दुई जलविद्युत् आयोजना निर्माणका लागि रु एक अर्ब बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
ताप्लेजुङ , १५ फाल्गुन । नेपालीले टेलिफोनमा मासिक न्यूनतम तीन सय रुपैयाँ खर्च गर्ने गरेका छन् । नेपालका प्रमुख दुरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलका ग्राहकले औसतमा न्यूनतम तीन सय रुपैयाँ खर्च गर्ने गरेको तथ्यांक सम्बन्धित कम्पनी
ताप्लेजुङ, १४ फाल्गुन । काठमाडौं उपत्यकामा ‘अर्बन केबुलकार’ सञ्चालन गर्ने योजना कागजमै सीमित हुने भएको छ । सार्वजनिक यातायात साधनका रूपमा केबुलकार सञ्चालन गर्न कानुन नहुँदा ‘अर्बन केबुलकार’ सञ्चालनको प्रस्ताव अलपत्र परेको छ ।
ताप्लेजुङ , ४ फाल्गुन । नेपाली दूतावास कुवेतले वैदेशिक रोजगारीका क्रममा निधन भएका २८ नेपाली नागरिकको क्षतिपूर्तिबापतको पाँच करोड पाँच लाख ९९ हजार ७११ रुपैयाँ परराष्ट्र मन्त्रालयमा पठाएको छ । नेपाली दूतावास कुवेतले मंगलबार प्रेस विज्ञप्तिम
काठमाडौं, माघ २६ । काठमाडौंमा आकाशमार्गबाट चल्ने मोनो रेल सञ्चालन गर्नेबारे अध्ययन गरिने भएको छ । मुलुकको पूर्वाधार र भौगोलिक यथार्थता अनुसार स्काई रेलको सम्भावना बढी सहज हुने भएकाले अध्ययन थालिएको काठमाडौं महानगरपालिकाले जनाएको हो । सम्बन
ताप्लेजुङ, २० माघ । देशभरका दुई हजार सडक पुलमध्ये आठ सय (४० प्रतिशत) पुल जोखिमपूर्ण अवस्थामा छन् । तत्काल पुनः डिजाइन गरी मर्मतसम्भार र आंशिक विस्थापन नगरे ती पुलहरु कुनै पनि बेला भत्किन सक्ने सडक विभागले जनाएको छ ।
ताप्लेजुङ, १८ माघ । राष्ट्र बैंकले सुन आयातको कोटा बढाएर दैनिक २० किलो आयात गर्न पाउने निर्णय गरेको छ । सुनको माग अत्यधिक बढेर बजारमा कालोबजारी बढ्न थालेपछि कोटा बृद्धि गरिएको हो । वाणिज्य मन्त्रालयले सहमति जनाएपछि राष्ट्र बैंकले औपचारिक
तनप्लेजुङ, १६, माघ । नेपाल वायुसेवा निगमले एयरबसको ठूलो जहाज –वाइडबडी) खरिदका लागि अमेरिकी कम्पनी एएआर कर्पोरेसनलाई ५ करोड ४४ लाख रुपैयाँ (५ लाख डलर) बैना दिने शुक्रबार सम्झौता गरेको छ ।
ताप्लेजुङ , १२ माघ । भारतीय सेनाबाट अवकास पाएका लाहुरे चन्द्रकुमार राई अहिले माछापालनमा व्यस्त हुन थाल्नुभएको छ । भारतीय सेनामा काम गर्दा माछापालन गर्ने सीप सिकेका राईले धनकुटाको पात्लेफाँटमा सीपको भरपुर उपयोग गरिरहनुभएको छ । भारतीय सेनाब
ताप्लेजुङ , १२ माघ । बालबालिकाले खेल्ने विभिन्न प्रकारका खेलौनामा मिश्रण गरिने रसायन सम्बन्धमा सरकारले मापदण्ड तोकेको छ ।
Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...