Date Wednesday, 2018 May 23
Studio Time 04:20:00 NST
News »
राजनीति
1 2 3 4 5 6 ... »
काठमाडौं, जेठ ७ । संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ ।
काठमाडाैं, जेठ ७ – अठार जिल्लाका जनप्रतिनिधिले अझै सम्पत्ति विवरण नबुझाएको पाइएको छ ।
काठमाडौं, जेठ ७ । परराष्ट्र मन्त्रालयले सांसदहरुलाई कुटनीतिक राहदानी (रातो पासपोर्ट) दिन कडाए गरेको छ ।
सुनसरी, जेठ ७ – सुनसरीको इटहरीबजारमा राति आगलागी भएको छ । जलपा स्कूल अगाडि रहेका ४ वटा कपडा पसलमा आगलागी भएको हो । आगलागीबाट ४ वटै पसल पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
काठमाडौं, जेठ ५ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को राज्य संयन्त्रमा पनि बलियो पकड कायम गरेको छ ।
काठमाडौं, जेठ ५ । ससंदमा अभद्र व्यहार गर्ने सांसदलाई मर्यादापालकले पक्राउ गर्नेछ । सदस्यलाई सदनबाट निस्कन अनुरोध गर्दा पनि नमाने मर्यादापालक लगाएर निकाल्नुपर्ने अवस्था आए त्यस्तो सदस्यले ३ दिनसम्म संसदमा वा समितिमा भाग लिन पाउनेछैन् ।
काठमाडौं, जेठ ५ । ससंदमा अभद्र व्यहार गर्ने सांसदलाई मर्यादापालकले पक्राउ गर्नेछ । सदस्यलाई सदनबाट निस्कन अनुरोध गर्दा पनि नमाने मर्यादापालक लगाएर निकाल्नुपर्ने अवस्था आए त्यस्तो सदस्यले ३ दिनसम्म संसदमा वा समितिमा भाग लिन पाउनेछैन् ।
काठमाडौं, जेठ ४ । गृहमन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर समयमै काम नगर्ने ठेकेदारको सूची एक साताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।
काटमाडौं, जेठ ४ - प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरु फुट्न मात्र जान्दछन्, जुट्न जान्दैनन् भन्ने विषय इतिहास बनेको बताउनुभएको छ ।
काठमाडौं, जेठ ४ । सरकारले आगामी आर्थिक वर्षदेखि दुई पाङ्ग्रे सवारी (मोटरसाइकल तथा स्कुटर) मा प्रदूषण कर लगाउने भएको छ ।
Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...