Date Wednesday, 2018 May 23
Studio Time 04:20:00 NST
News »
राजनीति
1 2 3 4 5 6 ... »
काठमाडौं, जेठ ४ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको घोषणा गरेर बनेको ‘नेपाल कम्युनिस्ट पार्टी’ ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेको छ ।
काठमाडौं, वैशाख ३१ । पार्टी एकताको नजिक रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच फेरि खटपट सुरु भएको छ ।
काठमाडौं, वैशाख १५ । ‘शेरबहादुरजी चारपटक प्रधानमन्त्री बन्नुभयो । गणेशमानजी एकपटक पनि प्रधानमन्त्री बन्नु भएन । आज पूजा गणेशमानको हुन्छ कि शेरबहादुरको ?’ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो चिठीविरुद्ध संस्थापनपक्षीय सदस्यले उठाएका
काठमाडौं, वैशाख १० । एमाले–माओवादी पार्टी एकता एकीकृत पार्टीको नयाँ केन्द्रीय समिति र एकतापछि नेताहरूको ‘सम्भावित भविष्य’को खोजीका कारण लम्बिएको ‘घुमाउरो शैली’ मा नेताहरूले नै स्विकारेका छन् ।
काठमाडौं, बैशाख १ । अवैध रुपमा नेपाल प्रवेश गरेको ३३ किलो सुन प्रकरणमा संलग्न रहेको आशंकामा समातिएका एक अभियुक्तले प्रहरी हिरासतभित्रै आत्महत्या गरेका छन् ।
काठमाडौं, बैशाख १ । नयाँ वर्ष २०७५ साल सुरु भएको छ । विक्रम संवत् अनुसार वर्ष २०७४ साललाई बिदा गरी वर्ष २०७५ साल आजबाट शुभारम्भ भएको हो ।
काठमाडौं, चैत २५ । द्विपक्षीय वार्तामा प्रधानमन्त्री केपी ओलीले दक्षिण एसियाली व्यापार सम्झौता (साफ्टा) को बुँदा पनि कार्यान्वयन नभएको हुँदा नेपाललाई अप्ठ्यारो परेको धारणा राखेका थिए ।
काठमाडौं, चैत २४ । भारतको तीन दिने भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार साँझ भेटवार्ता भएको छ ।
काठमाडौं, चैत २० । भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुने औपचारिक वार्तामा प्रधानमन्त्री केपी ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १९औँ शिखर सम्मेलनसहित सार्क प्रक्रिया अघि बढ्नुपर्ने धारणा राख्दै छन् ।
काठमाडौं, चैत ६ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सबै मुलुकसँग रचनात्मक वार्ताका लागि खुला रहेको बताएका छन् ।
Program Schedule
News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM Add 7.10AM - 7.15AM View all
Dedicate A Song
Public Poll

Loading...