Date Monday, 2018 Jul 16
Studio Time 04:20:00 NST
News »
देश
आफ्नै निर्णयबाट पछि हटे गृहमन्त्री थापा

 

news

काठमाडौं, असार ५ । गृहमन्त्री रामबहादुर थापा गैरसरकारी संस्था र पदाधिकारीको सम्पत्ति छानबिन गर्ने आफैंले गरेको निर्णयबाट पछि हटेका छन् ।

गैरसरकारी संस्थाहरु सरकारको लगामभन्दा बाहिर गएको निष्कर्षसहित जेठ २४ गते गृहमन्त्री थापाले एक महिनाभित्र सबै सरकारी तथा गैरसरकारी संस्था र त्यसका सञ्चालक÷कर्मचारीको सम्पत्ति विवरण संकलन गरेर पठाउन तथा अन्य सबै मापदण्डका आधारमा संस्था दर्ता गर्न देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका थिए ।


तर आफ्नै निर्देशन उल्ट्याउँदै गृहमन्त्री थापाले तत्काल सम्पत्ति विवरण संकलन कार्य स्थगित गरी पुरानै मापदण्डका आधारमा दर्ता प्रक्रिया निरन्तरता दिने निर्णय गर्न आइतबार पुनः निर्देशन दिएका हुन् । –कारोबार दैनिकबाट 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...