Date Monday, 2018 Jul 16
Studio Time 04:20:00 NST
News »
देश
३० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक उत्पादन गरेमा उद्योग दर्ता खारेज

 

news

काठमाडौं, असार १ । सरकारले ३० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक उत्पादन गर्ने उद्योगको नविकरण रोक्ने तथा उद्योगको दर्ता खारेजी गर्नेसम्मको तयारी गरेको छ ।

वातावरण मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल स्वच्छ वातावरण महाअभियान’ प्रभावकारी बनाउन वातावरण विभागले यस्तो तयारी गरेको हो ।


प्रदूषण नियन्त्रण अन्तर्गतको कार्यक्रमलाई प्रभावकारी बनाउन यस्तो तयारी गरिएको विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीले जानकारी दिए । –नागरिक दैनिकबाट 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...