Date Monday, 2018 Jun 25
Studio Time 04:20:00 NST
News »
देश
बजेट भाषणलगत्तै महँगीको मारमा उपभोक्ता

 

news

काठमाडौं, जेठ ३० । सरकारले बजेट भाषणमा करको दायरा परिवर्तन गरेको बहानामा व्यापारीले दैनिक खाद्यवस्तुको मूल्य बढाएपछि त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन् ।

आगामी आर्थिक वर्षको बजेटमा खाद्यवस्तु आयातमा लाग्ने करको दर बढाएपछि व्यापारीले दाल, चामल, खाने तेल र तरकारीको भाउ बढाउँदा उपभोक्ताको भान्सा महँगिएको हो ।

उपभोग्य वस्तुको मूल्य किलोमा चारदेखि २० रुपैयाँसम्म बढेको उपभोक्ता बताउँछन् ।

बजेट भाषण गर्नासाथ होलसेलरले मूल्य बढाएर सामान पठाएको किराना तथा खुद्रा व्यापार संघका अध्यक्ष पवित्रकुमार बज्राचार्यले बताए । –नागरिक दैनिकबाट


  

Program Schedule
Tamor Short News 11.00AM - 11.10AM Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Lekhak ko Lekha 11.10AM - 12.00PM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM View all
Dedicate A Song
Public Poll

Loading...