Date Monday, 2018 Jun 25
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
आईएनजिओको ७४ अर्ब २२ करोड रुपैयाँमा गृह मन्त्रालयको निगरानी

 

काठमाडौं, जेठ २९ । गृह मन्त्रालयले सामाजिक सेवाको आवरणमा कार्यसञ्चालन स्वीकृति पाएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजिओ) को सवा ७४ अर्ब रुपैयाँ रकममा निगरानी थालेको छ ।

काठमाडौं, जेठ २९ । गृह मन्त्रालयले सामाजिक सेवाको आवरणमा कार्यसञ्चालन स्वीकृति पाएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजिओ) को सवा ७४ अर्ब रुपैयाँ रकममा निगरानी थालेको छ ।

गैरसरकारी संस्था सञ्चालन सम्बन्धी नियमकानुन र क्षेत्राधिकार अन्तर्गत खर्च भए÷नभएको नियमन र निगरानीका लागि गृह मन्त्रालय सक्रिय बनेको हो ।

आईएनजिओमार्फत भित्रिएको अर्बौं रुपैयाँ बजेट अपचलन हुने गरेको निष्कर्षसहित गृह मन्त्रालयले सञ्चालन अनुमति लिएका आईएनजिओको ७४ अर्ब २२ करोड रुपैयाँमाथि सुक्ष्म निगरानी थालेको हो । –कारोबार दैनिकबाट 

Program Schedule
Tamor Short News 11.00AM - 11.10AM Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Lekhak ko Lekha 11.10AM - 12.00PM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM View all
Dedicate A Song
Public Poll

Loading...