Date Sunday, 2018 Aug 19
Studio Time 04:20:00 NST
News »
देश
ललितपुरको गोदावरी र बडिखेल क्षेत्रमा तीन महिनासम्म पन्छी पाल्न रोक

 

काठमाडौं, जेठ २९ । ललितपुरको गोदावरी र बडिखेल क्षेत्रमा तीन महिनासम्म कुखुरालगायत पन्छी पालनमा रोक लगाइएको छ ।

काठमाडौं, जेठ २९ । ललितपुरको गोदावरी र बडिखेल क्षेत्रमा तीन महिनासम्म कुखुरालगायत पन्छी पालनमा रोक लगाइएको छ ।

गोदावरी र बडिखेल क्षेत्रमा रहेका चारवटा फर्ममा बर्ड फ्लुको संक्रमण भेटिएपछि पन्छी पालनमा रोक लगाइएको हो ।

स्थानीय प्रशासनले संक्रमण फेला परेको स्थानलाई केन्द्रबिन्दु मानेर करिब ३ किलोमिटर टाढासम्म ३ महिनालाई कुखुरालगायत पन्छीजन्य जीव नपाल्न आग्रह गरेको हो ।

स्थानीय प्रशासनले ती ठाउँलाई बर्ड फ्लु संकटग्रस्त क्षेत्रसमेत घोषणा गरेको छ । –राजधानी दैनिकबाट 

Program Schedule
Namaste Tamor 6.45PM - 7.30PM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM Asako Badi 5.30PM - 6.00PM View all
Dedicate A Song
Public Poll

Loading...