Date Monday, 2018 Jun 25
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताले हात मिलाएर सुरु गरे शिखर वार्ता

 

सिंगापुर, जेठ २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच बहुप्रतिक्षित शिखर वार्ता सुरु भएको छ ।

सिंगापुर, जेठ २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच बहुप्रतिक्षित शिखर वार्ता सुरु भएको छ ।

दुवै नेताले शिखर वार्ताका लागि निर्धारित स्थल पुगेर हात मिलाउँदै आपसमा मित्रभाव प्रकट गरेका छन् । उनीहरुबीच प्रारम्भिक छलफल सुरु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

इतिहास मै पहिलोपटक अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच भेटवार्ता भएको हो ।

उत्तर कोरियाली नेता किमसँगको भेटअघि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै वार्ताको तयारी राम्रो रहेको जनाएका छन् । तर यस्ता कुराले धेरै महत्व नराख्ने प्रष्ट पार्दै उनले भनेका छन्, ‘शिखर वार्तामा कुनै सम्झौता हुन्छ वा हुँदैन भन्ने चाँडै नै थाहा हुन्छ ।’ (एजेन्सी) 

Program Schedule
Tamor Short News 11.00AM - 11.10AM Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Lekhak ko Lekha 11.10AM - 12.00PM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM View all
Dedicate A Song
Public Poll

Loading...