Date Monday, 2018 Jun 25
Studio Time 04:20:00 NST
News »
राजनीति
राजपा नेपाललाई पनि सरकारमा ल्याउन पहल

 

काठमाडौं, जेठ २८ । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधनको प्रतिवद्धतासहित राष्ट्रिय जनता पार्टी नेपाललाई समेत सरकारमा सहभागी गराउने पहल थालेको छ ।

त्यसका लागि दुवै दलका नेताबीच अनौपचारिक छलफल सुरु भएको छ । संसदमा विश्वासको मत दिएलगत्तै संघीय समाजवादी फोरम र राजपालाई सरकारमा सहभागी गराउने प्रयास सुरु भएको थियो ।

संविधान संशोधनमा कुरा नमिल्दा फोरम र राजपा झन्डै तीन महिना सरकारमा सहभागी नभई बसेका थिए । गत साता फोरम सरकारमा सहभागी भएपछि राजपासमेत सरकारमा जान सक्ने गरी छलफलमा जुटेको छ । –कान्तिपुर दैनिकबाट

 

Program Schedule
Tamor Short News 11.00AM - 11.10AM Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Lekhak ko Lekha 11.10AM - 12.00PM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM View all
Dedicate A Song
Public Poll

Loading...