Date Monday, 2018 Jul 23
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
भारतको गोदावरी नदीमा डुंगा डुब्दा ३० बेपत्ता, बनारसमा पुल खस्दा १८ जनाको मृत्यु

 

काठमाडौं, जेठ २ । भारतको आन्द्रप्रदेशको गोदावरी नदीमा एक डुंगा डुब्दा ३० जना डुबेको आशंका गरिएको छ ।

काठमाडौं, जेठ २ । भारतको आन्द्रप्रदेशको गोदावरी नदीमा एक डुंगा डुब्दा ३० जना डुबेको आशंका गरिएको छ ।

डुंगामा रहेका चालक र अरु १० यात्रुलाई भने सुरक्षित उद्धार गरिएको छ । भारी बर्षा र हावाहुरीका कारण घटना भएको अनुमान गरिएको छ ।

सोही नदीमा गत साता एक डुंगामा बिद्युत सर्ट भई आगलागी हुँदा ८० जनाको उद्धार गरिएको थियो ।

यता बनारसमा एउटा बन्दै गरेको आकाशे पसल खस्दा १८ जनाको मृत्यु भएको ।

थुपै्रं मानिस घाइते भएको दुर्घटनास्थलबाट तीन जनालाई जिवितै उद्धार गरिएको छ । पुल खस्दा सडकमा गुडिरहेका गादी किचिएको हो । 

Program Schedule
News Sajhakhabar (CIN) 7.30PM - 8.00PM Add & Songs 8.00PM - 8.15PM BBC Nepali Sewa 8.45PM - 9.15PM Radio Off 10.00PM - 12.00AM Samjhanaka palharu 8.15PM - 8.45PM Maha Adalat (AFN) 9.15PM - 10.00PM View all
Dedicate A Song
Public Poll

Loading...