Date Monday, 2018 Jun 25
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
भारतबाट ल्याइने बिजुलीको भाउ बढ्यो

काठमाडौं, चैत १५ । भारतले नेपाललाई बेच्दै आएको बिजुलीको भाउ बढाएको छ ।

भारतबाट ल्याइने बिजुलीको भाउ बढ्यो
 

भारतले ढल्केवर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनबाट आयात भइरहेको बिजुलीको मूल्य प्रतियुनिट ६० पैसा बढाएको हो ।

भारतले प्रतियुनिट ३.६० भारुमा दिदैं आएको बिजुलीको भाउ बढाएर ३.९८ भारु बनाएको छ । ६ महिनाका लागि उक्त दरमा उपलब्ध गराए पनि त्यसपछि पाँच प्रतिशत वृद्धि हुनेगरी सम्झौता गरिएको छ ।


नेपाल विद्युत प्राधिकरणले ढल्केवर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतबाट आयात गर्न १५ महिनाको विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । –नागरिक दैनिकबाट 

Program Schedule
10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM Add 7.10AM - 7.15AM School Tution 8.00AM - 8.25AM View all
Dedicate A Song
Public Poll

Loading...